• नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी

Objective and Target Group

हिमाल, पहाड, तराई-मधेशका हरेक नेपाली जनतालाई जलविद्युतमा लगानीको अवसर प्रदान गर्दै आर्थिक समृद्धि मार्फत राष्ट्रिय एकता सुदृढ गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य रहेको छ।

यस कार्यक्रम स्वदेश तथा विदेशमा बसोबास गरेका समस्त नेपाली जनताप्रति लक्षित गरिएको छ।

Program Coordinator

Mr. Madhu Prasad Bhetuwal

Joint Secretary

 

 

 

About Us

नेपाल सरकारको नेतृत्वदायी भूमिकामा सबै सर्वसाधारणलाई जलविद्युतको विकासमा लगानीको अवसर प्रदान गरी राष्ट्र निर्माणको महाअभियानमा सहभागी बनाउँदै उनीहरुसँग भएको पूँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने अवसर प्रदान गर्ने कार्यक्रम अगाडि बढाउन जरुरी देखिन्छ। यहि प्रयोजनको लागि नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी नाराका साथ जनताको जलविद्युत आयोजना कार्यक्रमलाई अभियानको रुपमा आम नेपाली जनता समक्ष पुर्याउने नेपाल सरकारको लक्ष्य रहेको छ।

Development Partners