नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

जनताको जलविद्युत कार्यक्रम

जनताको जलविद्युत कार्यक्रम

जनताको जलविद्युत कार्यक्रम

जलविद्युतको विकास तथा निर्माणमा नेपाली जनताको सहभागिता र स्वामित्वभाव कायम गरी आन्तरिक पूँजी बजारको माध्यमबाट प्रत्येक नेपाली नागरिकलाई जलविद्युत आयोजनाको विकास हेतु शेयर लगानी गर्ने र त्यसको समुचित प्रतिफल प्राप्त गर्ने अवसर तयार गर्न जनताको जलविद्युत कार्यक्रम शुभारम्भ गरिएको हो ।

Sunil Poudel

Program Coordinator

सुनिल पौडेल

सहसचिव

फोन: ०१-४२११५२३

info@janatakojalavidhyut.gov.np