नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

जनताको जलविद्युत कार्यक्रम

जनताको जलविद्युत कार्यक्रम

उद्देश्य तथा लक्षित वर्ग

कार्यक्रमको मूल उद्देश्य

हिमाल, पहाड, तराई-मधेशका हरेक नेपाली जनतालाई जलविद्युतमा लगानीको अवसर प्रदान गर्दै आर्थिक समृद्धि मार्फत राष्ट्रिय एकता सुदृढ गर्नु नै यस कार्यक्रमको मूल उद्देश्य रहेको छ।

कार्यक्रमको लक्षित वर्ग

यस कार्यक्रम स्वदेश तथा विदेशमा बसोबास गरेका समस्त नेपाली जनता प्रति लक्षित गरिएको छ।